चुट्किला
|
चुट्किला
----------------
छोरा चुरोट तान्दै गरेको अबस्तामा उसको बुवाले देखेपछि हतार हतार चुरोट कमेजको खल्तीमा हाल्छ,
बुवा:त चुरोट खान थालिस नलाएक ,पाजी ,
छोरा:खै खाएको छुईन,
बाबु:अनि तेरो खल्तिबाट के को धुवा निस्केको त ?
छोरा:यो मेरो मुटु जलेको हो,हजुरले मलाई यस्तो सोच्नु हुन्छ जस्तो लाग्दैन थियो l
|
0 comments
Write Down Your Responses