Sign Up गर्नासाथ १० डलर दिने वेबसाईट | Site That Pays $10 For Sign Up


eimimo

तपाईहरुलाई आफ्नो फूर्सदको समयको सदुपयोग गरेर अनलाईनबाट केहि आम्दानी गर्न सहयोग पुर्याउने उद्देश्य अनुरुप फेसबुकबाट पैसा कमाउने उपाए केहि अगाडि पोस्ट गरिसकेको छु । आउनुहोस् आज अर्को नयाँ साईट - Eimimo बारे जानकारी लिऔँ जसले पठाएका ईमेलहरु पढेर (Paid To Read) तपाईले पैसा कमाउन सक्नुहुन्छ । अझ रमाईलो कुरा के छ भने गर्नासाथ तपाईले आफ्नो एकाउन्टमा १० डलर पाउनुहुन्छ ।

कसरी कमाउने Eimimo बाट पैसा ?
१. यहाँ जानुहोस् र Join Now मा क्लिक गरेपछि दिईएको फर्म भरि Sign Up गर्नुहोस् । अनि आफ्नो ईमेलमा आएको confirmation email मा click गरि रजिस्ट्रेशन पुरा गर्नुहोस् ।
eimimo

२. आफ्नो एकाउन्टमा Log In गर्नुहोस् र "Members Area" मा जानुहोस् । त्यहाँ तपाईले आफ्नो विवरण, आम्दानी, referral link, पढ्नुपर्ने ईमेल.... आदि ईत्यादि अप्सनहरु देख्नुहुनेछ । 
emimo2
eimimo3

Eimimo ले आफूले पठाएका हरेक ईमेल पढेवापत आफ्ना प्रयोगकर्ताहरुलाई ०.०६ डलरसम्म दिने गर्छ । तपाईले आफ्ना धेरै भन्दा धेरै साथिहरुलाई रिफर गरेर पनि आम्दानी बढाउन सक्नुहुन्छ ।पहिलो ३ जनाको लागि १,१ डलर, त्यसपछिको ४ जनाको लागि ०.५, ०.५ डलर र त्यसपछिका हरेक को लागि ०.२५ डलर पाउनुहुन्छ । जब आफ्नो एकाउन्टमा २० डलर पुग्छ, Paypal, Payza वा Check मार्फत आफूँले प्राप्त गर्न सक्नुहुन्छ । तर Cashout का लागि भने ईमेल पढेर मात्र कम्तिमा ५ डलर पुर्याउनुपर्छ ।

Eimimo को अर्को छुट्टै विशेषता पनि छ । जब तपाईले एकजना र तीनजना रिफरल बनाउनुहुन्छ, त्यसपछि क्रमशः ईन्टरनेटबाट आम्दानी बढाउने उपाए बारेका १० ओटा उत्कृष्ट Ebooks र १० ओटा सफ्टवेयरहरु निःशुल्क डाउनलोड गर्न पाउनुहुन्छ ।

अन्त्यमा,

केहि समयअगाडिमात्र आफ्नो सेवा सुरु गरेको ले छोटो समयमा नै धेरैको मन जित्दै १,१०,००० भन्दा बढि सदस्य बनाईसकेको छ । मेरो हकमा भन्नुपर्दा केहि दिन अगाडि मात्रEimimo मा सामेल भएको हुँ । उनीहरुको सेवा साँच्चिकै प्रशंशनीय छ । केहि जिज्ञाशा वा समस्या भए उनिहरुलाई सम्पर्क गर्नुहोला, प्रतिक्रिया पाउन खासै धेरै समय कुर्नुपर्दैन । म तपाईहरुलाई यो सुनौलो अवसरको समयमै उपयोग गर्न सल्लाह दिन्छु ।


,

0 comments

Write Down Your Responses