छोरी भन्दा आमा सेक्सी भए पछि 





मोडेल फराह अब्राहम २१ वर्षकी किशोरी आमा हुन् । छोरी जन्मिनुभन्दा २ महिना अगावै अर्थात् झण्डै ३ वर्षअघि उनका प्रेमी डेरेक अन्डरउडको दुर्घटनामा ज्यान गएको थियो । गर्भे टुहरी सोफिया पूणिर्माको जून जस्तै हलक्कै बढ्दैछिन् । प्रेमीको निधन भएपछि केही समय निकै शोकमा डुबेकी फराहले आफ्नो करिअर र छोरीको लालनपालनलाई सँगै अगाडि बढाएकी छिन् । छोरीको आमा बनेपछि आफ्नो क्रेज केही घटेको अनुभुति गरेकी फराहले गएको अक्टोबरमा अझै सुन्दर र कामुक बन्नका लागि आफ्नो अनुहारको प्लास्टिक सर्जरी गराएकी थिइन् । त्यस भन्दा अगाडि उनले ५ हजार डलर खर्च गरी स्तन प्रत्यारोपण गरेर छातिको भार बढाएकी थिइन् ।टेलिभिजन स्टार समेत रहेकी फराहले प्लास्टिक सर्जरी र स्तन प्रत्यारोपण पछिको आफ्नो जिउ झनै तरुनो रहेको देखाउन होला हालै फ्लोरिडामा निकै कामूक बिकिनी पहिरनमा प्रकट भइन् छोरीसँगै । नयाँ वर्ष मनाउन त्यहाँ पुगेकी फराह निकै ह्याप्पी मूडमा थिइन् ।

,

0 comments

Write Down Your Responses